काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ। झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए। प्रहरीका अनुसार घटनाका क्रममा सुरक्षाकर्मीसँग मुठभेडमा उत्रिएको आरोपमा एक जनालाई […]