वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ ।  भदौ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर व्यक्तिगत निक्षेपतर्फ ४.१३६ प्रतिशत र संस्थागततर्फ ३.०८१ प्रतिशत रहेकोमा असोजमा घटेर क्रमशः ४.०८९५ प्रतिशत र ३.०६५ प्रतिशतमा झरेको हो । ६ वटा बैंकले […]