हरितालिका तीज आजदेखि शुरू

काठमाडौं । हिन्दु नारीहरुले हरितालिका (तीज) व्रतका लागि आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै आइतबारदेखि चार दिने तीज पर्व शुरु हुने भएकाे हाे। तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका यस दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । […]