विवादित ‘ग्रिन आर्मी’को दर्ता खारेज

भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा उद्धार तथा राहत कार्यमा खटिएको देखिएर विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ । गैरनाफामूलक संस्थाका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त संस्थाले नेपाली सेना र सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो पोशाक, दज्र्यानी चिह्न तथा सैन्य प्रकृतिको संरचना प्रयोग गरेपछि यसको वैधानिकतामाथि प्रश्न उठेको थियो ।दर्ता खारेज भएसँगै संस्थाका […]