एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण

१२ भदौ, काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण भएको छ। विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित …