काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य रमेश मल्लले जनसरोकारसँग प्रत्यक्ष जोडिएका सेवा, कृषि, स्वास्थ्य तथा विपद्पछिको पुनर्निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी हस्तक्षेपको माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद मल्लले किसानले आवश्यक समयमा रासायनिक मल प्राप्त गर्न नसकेको, बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको तथा विद्युत् आपूर्ति बारम्बार अवरुद्ध हुने […]