पूर्वसभामुख महराविरुद्ध आज थुनछेक बहस

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज थुनछेक बहस हुने भएको छ।