राष्ट्रसंघको मञ्चबाट बालेनको सन्देशः ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्’

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाबाट विश्व शान्ति र मानव कल्याणको कामना गर्दै आफ्नो सम्बोधन पशुपतिनाथ र भगवान् बुद्धलाई स्मरण गरेर अन्त्य गरेका छन्।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको पछिल्लो बाढी र जलवायु संकटदेखि विश्वव्यापी द्वन्द्व, असमानता, जलवायु न्याय र वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाका चुनौतीसम्मका विषय उठाए।जलवायु परिवर्तन र युद्धबाट उत्पन्न संकट कुनै […]