पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

जेन–जी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ ।