काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी साढे तीन वर्ष जेल बसेपछि रिहा हुन लागेका हुन् । रायमाझी हाल डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउन जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । […]
राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ । स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका […]
भक्तपुर– विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए । […]
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी जीएमसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा पोखरा–२४ पामे […]
Makwanpur. An electric vehicle (EV) passenger car has met with an accident in Bhimphedi, Makwanpur. The accident occurred on Thursday morning on the Bhimphedi-Kulekhani-Kathmandu road section at Chisapani Gadhi, Bhimphedi Rural Municipality-6.According to the District Police Office, Makwanpur, the passenger vehicle, traveling from Kathmandu towards Sarlahi, fell about 500 meters down the road around 5:45 AM.It has been learned that 13 to 14 passengers, including the driver, were traveling in the crashed vehicle. A joint team of Nepal Police, Armed Police Force, and Nepali Army has been mobilized immediately to carry out rescue operations. The exact details of any human...
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि पोखरास्थित जीएमसी […]