अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं ।भारतीय क्रिकेटले आइतबार अर्को विस्फोटक अध्याय थपेको छ। अभिषेक शर्माले मात्र १४ बलमा अर्धशतक प्रहार गर्दै न्युजिल्यान्डविरुद्ध भारतलाई १० ओभर २ बलमै लक्ष्यमा पुर्‍याए। गुहाटीको बरसापारा स्टेडियममा भएको खेलमा भारतले १५४ रनको लक्ष्य सजिलै पछ्याउँदै दर्शकलाई रोमाञ्चित बनायो। अभिषेकको आक्रामक ब्याटिङले खेलको दिशा सुरुदेखि नै भारततर्फ मोडियो। उनले ६८ रन बनाउँदा कप्तान सूर्यकुमार यादवले […]