निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने नेकपा पहिलो शक्ति बन्छ- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।