सरकारसँग रास्वपाले भन्यो- हामी तयार छौं, चुनाव फागुन २१ मै हुनुपर्छ

६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका नेताहरूले भेटवार्ता गरेका हुन् । सो क्रममा आगामी फागुन …