‘कर्तव्यपालना गर्दा हुने घटनाको जिम्मा राज्यले लिन्छ’

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सुरक्षा निकायको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन्। काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनिय वातावरणमा निर्वाचन सुनश्चितिका लागि प्रहरीको भूमकिा अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले राजनीतकि प्रभाव, दबाव वा पूर्वाग्रहबाट […]