काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–७ देउराली डाँडा बस्ने २७ वर्षीय विनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । विनोदले घरायसी विवादका क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खुलेको छ । हत्यापछि उनले प्रहरी […]