काठमाडाैं । न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैठाैं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा न्यु डायमण्ड २५–११, २५–२२ र २५–१६ को सटमा विजयी भएको हो । न्यु डायमण्ड पहिलो पटक […]