टस हारेर चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा विराटनगरले …