झिनो अंकले घट्यो नेप्से, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको छ । आज ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५६१.०८ बिन्दुमा पुगेको हो । आज नेप्से झिनो अंकले घट्दा ७७ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर, आज १७० […]