पहिलो त्रैमासमा झन्डै दुई लाख करदाता थप, कति पुगे कुल करदाता ?

१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा झन्डै २ लाख करदाता थप भएका छन् । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाता १ …