स्यालको टोकाइले दर्जन बढी पशु चौपाया घाइते, गाउँ नै आतंकित

बुधबार साँझ जंगलबाट छिरेको स्यालले स्थानीयको पशु चौपाया टोकेर घाइते बनाएपछि सिंगो गाउँ आतंकित भएको छ।