काठमाडौँ। सर्वाधिक आम्दानी गर्ने क्रिस्टियानो रोनाल्डो बजारयोग्य खेलाडीको सूचीमा पनि फुटबलरतर्फ पहिलो स्थान हासिल गरेका छन्। केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा उनी शीर्ष स्थानमा थिए। उनले स्पोर्ट्स प्रोले प्रकाशन गरेको विश्वका ५० जना सबैभन्दा बजारयोग्य खेलाडीको सूचीमा पनि शीर्ष स्थान हासिल गरेका हुन्। युनाइटेड किङ्डममा आधारित खेल व्यवसायसम्बन्धी मिडिया स्पोर्ट्स […]