पहिरोले अन्धकार बनेका गोरखाका हिमाली गाउँ पुनः झलमल्ल

उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँहरू लघुजलविद्युत् आयोजना मर्मत भएसँगै पुनः उज्यालो बनेका छन्।