भन्सार छलीको अवैध मदिरा प्रहरी नियन्त्रणमा

नवलपरासी।  पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर आएकाे अवैध मदिरासहित भारतीय नम्बरको कार नियन्त्रणमा लिइएको जनाएको छ ।जिप्रका नवलपरासी पश्चिमका सुचना अधिकारी प्रनाउ मदन थापाका अनुसार आइतबार बिहान पाल्हिनन्दन १ बाट भारतबाट कारमा राखी भन्सार छलि ल्याएकाे २ सय ७४ थान ओल्डमङ्क रम नियन्त्रणमा लिएको हाे । स्थानीय ईप्रका महेशपुरबाट चेकिङ्गमा खटिएकाे प्रहरी टोलीद्वारा सवारी जाँचका […]