फ्याट्टी लिभर छ ? निको बनाउन हटाउनुहोस् यी बानी

हाम्रो कलेजोमा आवश्यक मात्रामा बोसो हुनु असामान्य होइन । तर कलेजोका कोषिकामा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन थाल्यो भने यसलाई फ्याट्टी लिभर भएको मानिन्छ । यसलाई अझ सजिलो तरिकाले बुझौँ । तपाईंको घरमा चाहिनेभन्दा धेरै सामान …