६ भदौ, काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन् ।
विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन …