मन्त्रिपरिषद्को कार्यालयद्वारा एक सातामा गरेको प्रमुख काम तथा उपलब्धि सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा आफू र मातहतका निकायबाट भएका प्रमुख काम तथा उपलब्धि सार्वजनिक गरेको छ। कार्यालयले सरकारी कर्मचारीको समय पालना अनुगमनदेखि नागरिकले तत्काल अनुभूति गर्ने ६५ कार्यक्रम सञ्चालनको तयारीसम्मका काम अघि बढाएको जनाएको छ। शुक्रबार आयोजित नियमित साप्ताहिक ‘मिडिया ब्रिफिङ’मा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले पछिल्लो एक साताको कार्यसम्पादन सार्वजनिक […]