जाजरकोटमा ठाउँ-ठाउँमा पहिरो, सडक अवरुद्ध

३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई जना घाइते भएका छन् । स्थानीय रामबहादुर शाही र केदार कार्की घाइते भएको …