सफाइ पाएपछि नियमित काममा फर्किए सन नेपाल लाइफका सिइओ अर्याल

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल नियमित जिम्मेवारीमा फर्किएका छन्। कम्पनीले साउन २२ गते नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै सञ्चालक समितिको साउन २१ गते बसेको १९१औँ बैठकको निर्णयअनुसार अर्याल पूर्ववत् रूपमा कार्यालय प्रमुखको जिम्मेवारीमा फर्किएको जानकारी दिएको हो। अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १६ गते कर्मचारीका लागि […]