सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व संकलन

कर्णाली । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु. एक करोड ३३ करोड राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु. एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख […]