महाधिवेशन माग गर्दै करिव दुइ हजार पाँच सयको हस्ताक्षर

काठमाडौँ। महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसमा हालसम्म दुई हजार ४६४ जनाले हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यले दिएको जानकारी अनुसार सोमबार साँझसम्म उक्त संख्यामा हस्ताक्षर भएको हो। “यो संख्या सोमबार साँझ सम्मको हो‚” आचार्यले नेपाल न्युजसँग भने। पार्टीको २०७८ मा सम्पन्न १४ औँ महाधिवेशनमा चार हजार ३४७ जना सहभागिता जनाएका थिए। त्यसमध्ये आधा भन्दा […]