नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।  स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा रेबिज एक गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ, जहाँ देशको कुल जनसंख्याको करिब ५० प्रतिशत हिस्सा उच्च जोखिम क्षेत्रमा बसोवास गर्छन् र बालबालिका विशेष जोखिममा रहेका छन् […]