गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

RajdhaniDaily.com | धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हाम्रो गौशालाको व्यवस्थापन सहज बनाउन धनगढी उपमहानगरपालिकाले ट्र्याक्टर उपलब्ध गराएको छ । उपमहानगरपालिकाकी नगर -