१५ असार, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अमेरिकी राजनीतिमा बलियो किल्ला मानिने रिपब्लिकन पार्टीभित्रै उनी र उनको देश इजरायलप्रतिको समर्थन कमजोर बन्न थालेको छ।
विगत १५ वर्षदेखि डेमोक्र्याट पार्टीभित्र आफ्नो घट्दो लोकप्रियतालाई रिपब्लिकनहरूको बलियो …