प्रचण्डको सन्देश- समाजवादीहरूसँग एकता, एमालेसँग सहकार्य

१२ असार, विराटनगर । पछिल्लो समय राष्ट्रिय राजनीतिमा उतिधेरै सक्रिय नदेखिएका पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार केही अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथमा लिएर विराटनगर आएका प्रचण्डले …