मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

८ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान बनाएका हुन । मेस्सीले जर्मनीका …