सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने संसदीय समितिको निर्णय
२३ वैशाख, काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल …