१०औं पीएम कप एनभीए भलिबल लिग : खिल्जी विरुद्ध आर्मीको पुनरागमन जित

१० वैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ …