सेरामिक तथा भिट्रिफाइड टायल क्षेत्रको अग्रणी ब्रान्ड कजारियाले नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजर मिस नेपाल २०२६ को मुख्य प्रायोजकका रूपमा औपचारिक रूपमा आबद्ध भएको घोषणा गरेको छ। यो सहकार्यको औपचारिक जानकारी ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा आयोजक तथा ब्रान्ड प्रतिनिधिहरूले यस साझेदारीलाई केवल व्यावसायिक प्रायोजन मात्र […]