निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच अदालत काठमान्डौले कारण देखाऊ आदेश जारी गरेको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ। न्यायाधीश मेघराज पोखरलले को इजलासले मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि सरकारलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो। अदालतले चैत […]