काठमाडौं ।वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको थुप्रियै छ । राष्ट्र बैंकले पुनः ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्न बोलकबोल गरेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप […]