कांग्रेस आन्दोलनमा नजाने

काठमडाैं । नेपाली कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताउनुभयो । एमालेले पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलनमा गएको छ । तर पूर्वगृहमन्त्री समेत रहेका लेखक पक्राउको विरोधमा कांग्रेस सडक आन्दोलनमा नजाने उहाँले […]