तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र राष्ट्र’लाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ। एएनआईका अनुसार मुम्बईस्थित इरानी कन्सुलेटले उक्त जानकारी दिएको हो। कन्सुलेटका अनुसार अब्बास अराघचीले ‘मित्र राष्ट्रहरूलाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको’ बताएका छन्। इरानले यसअघि पनि होर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द नगरिएको स्पष्ट पारेको थियो। इरानविरुद्ध […]