काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ । बुधबार पापडमा आबद्ध अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता रहेको […]