ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको बैठक कुनै साझा वक्तव्यबिना समाप्त भएको छ। बैठकमा मध्यपूर्वको स्थितिबारे सदस्य देशहरूबीच मतभेद देखिएको हो । विशेष गरी इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच तनाव देखिएको थियो। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको बैठक शुक्रबार नयाँ दिल्लीमा बिना साझा वक्तव्य सकिएको छ। आयोजक भारतले मध्यपूर्वको स्थितिबारे […]