एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अब अनलाईन पोर्टलबाटै पाइने

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित