काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छिन् । कानून दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाइ सरकारको अथवा महाअभियोगको भयबाट न्यायाधीशहरु मुक्त हुनुपर्ने धारणा राखिन् । ‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे […]