आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी रहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक केही दलले विभिन्न एजेण्डा समेटिएका घोषणा पत्र सार्वजनिक गरेका छन् । हालसम्म नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल […]