जेनजी आन्दोलन : ज्यान गुमाउनेकाे संख्या ५५ पुग्याे

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ। आन्दोलनमा घाइते भएका थप चार जनाको उपचारका क्रममा मुत्यु भएपछि मृतकको संख्या ५५ पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार जेनजीतर्फ २१ जना, कैदी नौजना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु […]