नयाँ चरणको त्रिपाक्षीय वार्ता फेब्रुअरी १७–१८ मा हुने

काठमाडोँ । संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७–१८ मा हुने जनाइएको छ । रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने, रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ । युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुक मार्फत सैन्य, राजनीतिक […]