५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले उनलाई काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।
पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको …